Back to Top

Chandrama Video (MV)




Performed By: Sushant Subedi
Language: English
Length: 3:00
Written by: Avishek Dahal, Sushant Subedi




Sushant Subedi - Chandrama Lyrics
Official




पाँए संसार को खुशी, तिमि मै
अन्धेरी मा तारा चम्के झै
लागछ नशालु ति आँखा हेरी राहु रात भर
दिन मा छै तिम्रै सपानी
बाकी रहेनन चाहना
मात्रै मन् ले तिमि लाई खोज्दा, तिमि अघि हुनु
मेरो गुन्गुनाउने यो बनी तिमि सुनी दिनु
कोरौला तिम्रै गीत
मेरो भाका बनिदिनु
घुमौला चन्द्रमा
मेरो उडान बनिदिनु..
गहिरो समुन्द्र सारी आँखा तिम्रो
मुहार चम्किलो चाँदनी
हवा ले उडाको केश देख्दा त झन्
मन मेरो काटक्कै खान्छ नी
बाकी रहेनन चाहना
मात्रै मन ले तिमि लाइ खोज्दा, तिमि अघि हुनु
मेरो गुन्गुनाउने यो बनी तिमि सुनी दिनु
कोरौला तिम्रै गीत
मेरो भाका बनिदिनु
घुमौला चन्द्रमा
मेरो उडान बनिदिनु..
[ Correct these Lyrics ]

[ Correct these Lyrics ]

We currently do not have these lyrics. If you would like to submit them, please use the form below.


We currently do not have these lyrics. If you would like to submit them, please use the form below.




पाँए संसार को खुशी, तिमि मै
अन्धेरी मा तारा चम्के झै
लागछ नशालु ति आँखा हेरी राहु रात भर
दिन मा छै तिम्रै सपानी
बाकी रहेनन चाहना
मात्रै मन् ले तिमि लाई खोज्दा, तिमि अघि हुनु
मेरो गुन्गुनाउने यो बनी तिमि सुनी दिनु
कोरौला तिम्रै गीत
मेरो भाका बनिदिनु
घुमौला चन्द्रमा
मेरो उडान बनिदिनु..
गहिरो समुन्द्र सारी आँखा तिम्रो
मुहार चम्किलो चाँदनी
हवा ले उडाको केश देख्दा त झन्
मन मेरो काटक्कै खान्छ नी
बाकी रहेनन चाहना
मात्रै मन ले तिमि लाइ खोज्दा, तिमि अघि हुनु
मेरो गुन्गुनाउने यो बनी तिमि सुनी दिनु
कोरौला तिम्रै गीत
मेरो भाका बनिदिनु
घुमौला चन्द्रमा
मेरो उडान बनिदिनु..
[ Correct these Lyrics ]
Writer: Avishek Dahal, Sushant Subedi
Copyright: Lyrics © O/B/O DistroKid


Tags:
No tags yet