Back to Top

Shallum Lama - Timro Pratiksa Lyrics

theme

Shallum Lama - Timro Pratiksa Lyrics




हेर पर्खेर बसेछु नि म
सुन्नलाई तिम्रो त्यो बोली
सुन मेरा यी भावनाहरू
किन लाग्छ यो माया नै हो कि!

मेरो सारा माया तिमीलाई नै छ
तिम्रो मुस्कानमा हराइ सकेँ
खुसी छु तिम्रो साथ पाएर
नछोड्नु है यो हात कहिले

भुलिदिउँला यो संसार तिमी नै भए
तिमी मुस्कुराउँदा मन मेरो अतालिनु पर्ने
कसरी व्यक्त गरूँ तिमीलाई माया छ भनी

तिमी हाँसी दिनु है मेरो छेउ आउँदै
बसिरहनेछु सधैँ तिम्रै प्रतीक्षामा नै

तिमी हाँसी दिनु है मेरो छेउ आउँदै
बसिरहनेछु सधैँ तिम्रै प्रतीक्षामा नै.. माया

तिम्रै लागि माया छ नि तर भन्नै गाह्रो भो
आजभोलि गीत कोर्दै तिम्रै लागि गाउँछु म

तिमीले हेर्दा मुस्कुराउने तिम्रो बानीले आज
मन चोरी लगिसक्यो हो.. हो.. हो....

सबै दुख मेरो सुनाउन तिमीलाई
अङ् गालोमा बाँधी हामी साँझ भुलाइ
बिहान ब्युँझिएर पाएँ तिमीलाई नै साथमा
रात-दिन बिताइरहनेछु म तिम्रै काखमा
तिम्रै प्रतीक्षामा......
[ Correct these Lyrics ]

We currently do not have these lyrics. If you would like to submit them, please use the form below.


We currently do not have these lyrics. If you would like to submit them, please use the form below.


Romanized

हेर पर्खेर बसेछु नि म
सुन्नलाई तिम्रो त्यो बोली
सुन मेरा यी भावनाहरू
किन लाग्छ यो माया नै हो कि!

मेरो सारा माया तिमीलाई नै छ
तिम्रो मुस्कानमा हराइ सकेँ
खुसी छु तिम्रो साथ पाएर
नछोड्नु है यो हात कहिले

भुलिदिउँला यो संसार तिमी नै भए
तिमी मुस्कुराउँदा मन मेरो अतालिनु पर्ने
कसरी व्यक्त गरूँ तिमीलाई माया छ भनी

तिमी हाँसी दिनु है मेरो छेउ आउँदै
बसिरहनेछु सधैँ तिम्रै प्रतीक्षामा नै

तिमी हाँसी दिनु है मेरो छेउ आउँदै
बसिरहनेछु सधैँ तिम्रै प्रतीक्षामा नै.. माया

तिम्रै लागि माया छ नि तर भन्नै गाह्रो भो
आजभोलि गीत कोर्दै तिम्रै लागि गाउँछु म

तिमीले हेर्दा मुस्कुराउने तिम्रो बानीले आज
मन चोरी लगिसक्यो हो.. हो.. हो....

सबै दुख मेरो सुनाउन तिमीलाई
अङ् गालोमा बाँधी हामी साँझ भुलाइ
बिहान ब्युँझिएर पाएँ तिमीलाई नै साथमा
रात-दिन बिताइरहनेछु म तिम्रै काखमा
तिम्रै प्रतीक्षामा......
[ Correct these Lyrics ]
Writer: Shallum Lama
Copyright: Lyrics © Sony/ATV Music Publishing LLC
LyricFind

Back to: Shallum Lama



Shallum Lama - Timro Pratiksa Video
(Show video at the top of the page)


Performed By: Shallum Lama
Language: Hindi
Length: 4:01
Written by: Shallum Lama

Tags:
No tags yet