येशु संग आन्तको माया बसेछ
वहा संग अजम्बरी नाता गासिएछ
येशु संग आन्तको माया बसेछ
वहा संग अजम्बरी नाता गासिएछ
अनुमोल को यो जीवन पाए तपाईमा
आशिष अनुग्रहको झरी बर्साउनुभो ममा
आशिष अनुग्रहको झरी बर्साउनुभो ममा
हात समाई डोर्याउनुभो जीवनको मार्गमा
हात समाई डोर्याउनुभो जीवनको मार्गमा
येशु संग आन्तको माया बसेछ
वहा संग अजम्बरी नाता गासिएछ
येशु संग आन्तको माया बसेछ
वहा संग अजम्बरी नाता गासिएछ
निस्कलंक पबित्र, शहनशिल अनि दयालु
बिस्वाश योग्य, भरोशा शान्तिपुर्ण कृपालु
निस्कलंक पबित्र, शहनशिल अनि दयालु
बिस्वाश योग्य, भरोशा शान्तिपुर्ण कृपालु
यस्तो छ है येशु को प्रेम तिमी म प्रति सधा
आऊ हामी मिलेर गरौ वहा को महिमा
आऊ हामी मिलेर गरौ वहा को महिमा
येशु संग आन्तको माया बसेछ
वहा संग अजम्बरी नाता गासिएछ
येशु संग आन्तको माया बसेछ
वहा संग अजम्बरी नाता गासिएछ
संसार को माया मोह,भन्धा अलग छ
नत कहिले ढिट गर्छ , नत शेखिनै
संसार को माया मोह,भन्धा अलग छ
नत कहिले ढिट गर्छ , नत शेखिनै
सधै भरि रमाउछ सत्यतामा
आशा राख्छौ वहामा ,स्थिर्तामा
आशा राख्छौ वहामा ,स्थिर्तामा
येशु संग आन्तको माया बसेछ
वहा संग अजम्बरी नाता गासिएछ
येशु संग आन्तको माया बसेछ
वहा संग अजम्बरी नाता गासिएछ