Back to Top

Rumal Fateyoo Ni (feat. Simran Pariyar) Video (MV)




Performed By: Samir Acharya
Language: Hindi
Length: 7:23
Written by: Santosh Sunar




Samir Acharya - Rumal Fateyoo Ni (feat. Simran Pariyar) Lyrics




मनको मान्छे हौ भन्ने लाको थ्यो
भित्रै बाट फिलिङ्स आको थ्यो
रुमाल फाट्यो नि
सिङ्गल छु भनी मायाले मलाइ
ढाट्यो नि

राम्री को नि परकास्टै रैछेउ नि
राम्री हुन कुन क्रीम लाईछेउ नी
रुमाल फाट्यो नि
सिङ्गल छु भनी मायाले मलाइ
ढाट्यो नि

यो मन भित्र उस्ले राज गर्ने छ
जस्ले खुसी सिउदो मा भर्ने छ
रुमाल फाट्यो नि
सिङ्गल छु भनी मायाले मलाइ
ढाट्यो नि

बन बसायो कस्तुरी गन्धमा
मन रमायो तिम्रै रङ्गमा
रुमाल फाट्यो नि
सिङ्गल छु भनी मायाले मलाइ
ढाट्यो नि

रुन भन्दा हास्न लाई झन गारो
तिमी जति लाग्दैन कोइ प्यारो
रुमाल फाट्यो नि
सिङ्गल छु भनी मायाले मलाइ
ढाट्यो नि

लैजाउ मुटु यो छाती चिरेर
तिम्रै चित्र पाउने छौ आउ हेर
रुमाल फाट्यो नि
सिङ्गल छु भनी मायाले मलाइ
ढाट्यो नि

हिर्दय भित्र बसे को छौ सानू
बिच बाटो मै छोडेर नजानु
रुमाल फाट्यो नि
सिङ्गल छु भनी मायाले मलाइ
ढाट्यो नि

पिरती को सुन्दर ढाचा हौ
तिमी कसम तिमी नै बाचा हौ
रुमाल फाट्यो नि
सिङ्गल छु भनी मायाले मलाइ
ढाट्यो नि
[ Correct these Lyrics ]

We currently do not have these lyrics. If you would like to submit them, please use the form below.


We currently do not have these lyrics. If you would like to submit them, please use the form below.


Romanized

मनको मान्छे हौ भन्ने लाको थ्यो
भित्रै बाट फिलिङ्स आको थ्यो
रुमाल फाट्यो नि
सिङ्गल छु भनी मायाले मलाइ
ढाट्यो नि

राम्री को नि परकास्टै रैछेउ नि
राम्री हुन कुन क्रीम लाईछेउ नी
रुमाल फाट्यो नि
सिङ्गल छु भनी मायाले मलाइ
ढाट्यो नि

यो मन भित्र उस्ले राज गर्ने छ
जस्ले खुसी सिउदो मा भर्ने छ
रुमाल फाट्यो नि
सिङ्गल छु भनी मायाले मलाइ
ढाट्यो नि

बन बसायो कस्तुरी गन्धमा
मन रमायो तिम्रै रङ्गमा
रुमाल फाट्यो नि
सिङ्गल छु भनी मायाले मलाइ
ढाट्यो नि

रुन भन्दा हास्न लाई झन गारो
तिमी जति लाग्दैन कोइ प्यारो
रुमाल फाट्यो नि
सिङ्गल छु भनी मायाले मलाइ
ढाट्यो नि

लैजाउ मुटु यो छाती चिरेर
तिम्रै चित्र पाउने छौ आउ हेर
रुमाल फाट्यो नि
सिङ्गल छु भनी मायाले मलाइ
ढाट्यो नि

हिर्दय भित्र बसे को छौ सानू
बिच बाटो मै छोडेर नजानु
रुमाल फाट्यो नि
सिङ्गल छु भनी मायाले मलाइ
ढाट्यो नि

पिरती को सुन्दर ढाचा हौ
तिमी कसम तिमी नै बाचा हौ
रुमाल फाट्यो नि
सिङ्गल छु भनी मायाले मलाइ
ढाट्यो नि
[ Correct these Lyrics ]
Writer: Santosh Sunar
Copyright: Lyrics © O/B/O DistroKid


Tags:
No tags yet