Back to Top

Nakkali - Bidur and Sandeep Video (MV)


Click here to scroll the video with page


Performed By: Rhymecide
Length: 5:11
Written by: Rhymecide
[Correct Info]



Rhymecide - Nakkali - Bidur and Sandeep Lyrics




नक्कली नक्कली नक्कली नक्कली
नक्कली नानीको कति राम्रो बोली
नक्कली नक्कली नक्कली नक्कली
नक्कलीलाई सुहाउने गुन्यू र चोली

सानसानो आँखा त्यसमा गाजलले घेरेकी
कम्मरमा सेतो त्यो पटुकी बेरेकी
चल्छ जब त्यो चाल तिम्रो
लाग्दछ बेहोसीमै मैले हेरेकी
मिलेको जिउडाल बोली इन्द्रजाल
लड्दैछु उनकै यादमा कोहि आइ सम्हाल
झुक्याको होइन झुठो नि छैन
लैजाने मन छ तिमीलाई घरै यसपाली

नक्कली नक्कली नक्कली नक्कली
नक्कली नानीको कति राम्रो बोली
नक्कली नक्कली नक्कली नक्कली
नक्कलीलाई सुहाउने गुन्यू र चोली

सम्हाली राखन यो चोखो भावना
तिम्रो त्यो हृदयको सुर र भाकामा
सजाइदेउन मलाई त्यो अाँखामा
गुन्जाइदेउ मेरो नाम मायाको भाकामा
तिर्सना मुटुमा चोखो मायाको झरी तिमी हौ
अन्धकारको त्यो हसिलो जुन सरि तिमी छौ
बुझिदेउन यी कुरा...

नक्कली नक्कली नक्कली नक्कली
नक्कली नानीको कति राम्रो बोली
नक्कली नक्कली नक्कली नक्कली
नक्कलीलाई सुहाउने गुन्यू र चोली
[ Correct these Lyrics ]

[ Correct these Lyrics ]

We currently do not have these lyrics. If you would like to submit them, please use the form below.


We currently do not have these lyrics. If you would like to submit them, please use the form below.




नक्कली नक्कली नक्कली नक्कली
नक्कली नानीको कति राम्रो बोली
नक्कली नक्कली नक्कली नक्कली
नक्कलीलाई सुहाउने गुन्यू र चोली

सानसानो आँखा त्यसमा गाजलले घेरेकी
कम्मरमा सेतो त्यो पटुकी बेरेकी
चल्छ जब त्यो चाल तिम्रो
लाग्दछ बेहोसीमै मैले हेरेकी
मिलेको जिउडाल बोली इन्द्रजाल
लड्दैछु उनकै यादमा कोहि आइ सम्हाल
झुक्याको होइन झुठो नि छैन
लैजाने मन छ तिमीलाई घरै यसपाली

नक्कली नक्कली नक्कली नक्कली
नक्कली नानीको कति राम्रो बोली
नक्कली नक्कली नक्कली नक्कली
नक्कलीलाई सुहाउने गुन्यू र चोली

सम्हाली राखन यो चोखो भावना
तिम्रो त्यो हृदयको सुर र भाकामा
सजाइदेउन मलाई त्यो अाँखामा
गुन्जाइदेउ मेरो नाम मायाको भाकामा
तिर्सना मुटुमा चोखो मायाको झरी तिमी हौ
अन्धकारको त्यो हसिलो जुन सरि तिमी छौ
बुझिदेउन यी कुरा...

नक्कली नक्कली नक्कली नक्कली
नक्कली नानीको कति राम्रो बोली
नक्कली नक्कली नक्कली नक्कली
नक्कलीलाई सुहाउने गुन्यू र चोली
[ Correct these Lyrics ]
Writer: Rhymecide
Copyright: Lyrics © O/B/O DistroKid

Back to: Rhymecide

Tags:
No tags yet