Back to Top

REJOICE KINGDOM - JANMERA TIMILE (feat. BIGYAN BARAILY & SUSHMA BISHWOKARMA) Lyrics

Official

केटा-हे हे हे.. ला ला ला..
केटी-हो हो हो.. ला ला ला
केटा-हे हे हे.. ला ला ला..
केटी-हो हो हो.. ला ला ला.
केटा-जन्मेर तिमीले,यो धर्तीमा अब,प्रभुको काम गर्नु छ
केटी-जन्मेर तिमीले,यो धर्तीमा अब,प्रभुको काम गर्नु छ
केटा-बाचुन्जेल तिमीले यहाँ,पर्मेस्वोरको नै,सेवा गर्नु छ
केटी-बाचुन्जेल तिमीले यहाँ,पर्मेस्वोरको नै,सेवा गर्नु छ
केटा/केटी-जन्मेर.....
(१)केटा-(उपाहार बनी आयौ,तिमी हाम्रो दुनियाँमा
स्वागत गर्छौ,तिमीलाई हामी,हाम्रो यो संसारमा)
केटी-(उपाहार बनी आयौ,तिमी हाम्रो दुनियाँमा
स्वागत गर्छौ, तिमीलाई हामी, हाम्रो यो संसारमा)
केटा/केटी - सुन्दर सृष्टि,पर्मेस्वोरको तिमी,जन्म लिएर यो
धर्तीमा
केटा/केटी - (सुन्दर सृष्टि,पर्मेस्वोरको तिमी,जन्म लिएर यो
धर्तीमा)-
केटा - बाचुन्जेल अब,काम गर्नु छ,पर्मेस्वोरको राज्यमा

केटा/केटी- जन्मेर...
(२)केटी-(आशिष बनी,खुशीयाली छायौ,हाम्रो यो जिवनमा
हरेक कदममा,तिम्रो साथ रहने, हाम्रो यो प्रतिग्या
केटा-(आशिष बनी,खुशीयाली छायौ,हाम्रो यो जिवनमा
हरेक कदममा,तिम्रो साथ रहने,हाम्रो यो प्रतिग्या
केटा/केटी-उज्ज्वल रहोस,तिम्रो भबिस्य,यहि छ कामना
केटा/केटी-(उज्ज्वल रहोस,तिम्रो भबिस्य,यहि छ कामना)
केटी-(सफलताले चुमि रहोस्,यहि छ प्राथना)
केटी-(सफलताले चुमि रहोस्,यहि छ प्राथना)
केटा/केटी- जन्मेर....
# (केटा-हे हे हे... ला ला ला ला..
केटी-हो हो हो.. ला ला ला ला..)
केटा-हे हे हे... ला ला ला ला..
केटी-हो हो हो.. ला ला ला ला..)
(३)केटा-(बोकेर ख्रीष्टको, क्रुशलाई तिमी,हिड्नु छ यो
जगतमा
कलबरी क्रुशको इतिहासलाई तिमीले,सुनाउनु छ
संसारमा)
केटी-(बोकेर ख्रीष्टको,क्रुशलाई तिमी,हिड्नु छ यो

केटा/केटी-(पिता पुत्र र पबित्र आत्मा,रहने छ तिम्रो
साथमा)

साथमा
केटा-(पुरा भैई रहोस,पर्मेस्वोरको ईच्छा,तिम्रो यो
जीवनमा)

केटा-(जन्मेर तिमीले,यो धर्तीमा अब,प्रभुको काम गर्नु छ
केटी-(जन्मेर तिमीले,यो धर्तीमा अब,प्रभुको काम गर्नु छ)
केटा-(बाचुन्जेल तिमीले यहाँ,पर्मेस्वोरको नै,सेवा गर्नु छ)
केटी-(बाचुन्जेल तिमीले यहाँ,पर्मेस्वोरको नै,सेवा गर्नु छ)
केटा/केटी-जन्मेर.....
[ Correct these Lyrics ]

[ Correct these Lyrics ]

We currently do not have these lyrics. If you would like to submit them, please use the form below.

English

Writer: RAJ BISWA
Copyright: Lyrics © O/B/O DistroKid

Performed By: REJOICE KINGDOM
Language: English
Length: 8:12
Written by: RAJ BISWA
[Correct Info]
Tags:
No tags yet