Back to Top

FARKI AAYE (feat. MARINA BHUTIA) Video (MV)




Performed By: REJOICE KINGDOM
Language: English
Length: 5:37
Written by: RAJ BISWA
[Correct Info]



REJOICE KINGDOM - FARKI AAYE (feat. MARINA BHUTIA) Lyrics




फर्की आए संसार देखी येशुमा जिउनलाई
फर्की आए संसार देखी येशुमा जिउनलाई
धार्मिकताको तृष्णा बोकि बचन पिउनलाई
फर्की आए संसार देखी येशुमा जिउनलाई

(संसारीक शैलि छोडेरा अब वाहको भइ सके
अनन्तको जिवन पाउनलाई ख्रीष्टको चरणमा गइ सके)
संसारीक शैलि छोडेरा अब वाहको भइ सके
अनन्तको जिवन पाउनलाई ख्रीष्टको चरणमा गइ सके
सृष्टिकर्ता प्रभुलाई मैले जीवनमा पाके छु
अनुग्रह छदै झुकेर वहमा नम्रभइ आको छु)
अनुग्रह छदै झुकेर वहमा नम्रभइ आको छु
फर्की आए संसार देखी येशुमा जिउनलाई

यशुले जस्तै गरे झै प्रेम कसैले गर्दैन
कसैको निम्ति कोही मारन आगि सर्दै - सर्दैन
यशुले जस्तै गरे झै प्रेम कसैले गर्दैन
कसैको निम्ति कोही मारन आगि सर्दै - सर्दैन
सत्य कुरा भन्दिए आज जो मैले भुझको छु
यही कारण वहलाई राखे मनमा आत्माले पुजेको छु
यही कारण वहलाई राखे मनमा आत्माले पुजेको छु
फर्की आए संसार देखी येशुमा जिउनलाई
फर्की आए संसार देखी येशुमा जिउनलाई
धार्मिकताको तृष्णा बोकि बचन पिउनलाई
फर्की आए संसार देखी येशुमा जिउनलाई
[ Correct these Lyrics ]

[ Correct these Lyrics ]

We currently do not have these lyrics. If you would like to submit them, please use the form below.


We currently do not have these lyrics. If you would like to submit them, please use the form below.


English

फर्की आए संसार देखी येशुमा जिउनलाई
फर्की आए संसार देखी येशुमा जिउनलाई
धार्मिकताको तृष्णा बोकि बचन पिउनलाई
फर्की आए संसार देखी येशुमा जिउनलाई

(संसारीक शैलि छोडेरा अब वाहको भइ सके
अनन्तको जिवन पाउनलाई ख्रीष्टको चरणमा गइ सके)
संसारीक शैलि छोडेरा अब वाहको भइ सके
अनन्तको जिवन पाउनलाई ख्रीष्टको चरणमा गइ सके
सृष्टिकर्ता प्रभुलाई मैले जीवनमा पाके छु
अनुग्रह छदै झुकेर वहमा नम्रभइ आको छु)
अनुग्रह छदै झुकेर वहमा नम्रभइ आको छु
फर्की आए संसार देखी येशुमा जिउनलाई

यशुले जस्तै गरे झै प्रेम कसैले गर्दैन
कसैको निम्ति कोही मारन आगि सर्दै - सर्दैन
यशुले जस्तै गरे झै प्रेम कसैले गर्दैन
कसैको निम्ति कोही मारन आगि सर्दै - सर्दैन
सत्य कुरा भन्दिए आज जो मैले भुझको छु
यही कारण वहलाई राखे मनमा आत्माले पुजेको छु
यही कारण वहलाई राखे मनमा आत्माले पुजेको छु
फर्की आए संसार देखी येशुमा जिउनलाई
फर्की आए संसार देखी येशुमा जिउनलाई
धार्मिकताको तृष्णा बोकि बचन पिउनलाई
फर्की आए संसार देखी येशुमा जिउनलाई
[ Correct these Lyrics ]
Writer: RAJ BISWA
Copyright: Lyrics © O/B/O DistroKid


Tags:
No tags yet