Back to Top

REJOICE KINGDOM - ANUGRAHAKO KHOLA (feat. MON ALE MAGAR) Lyrics



REJOICE KINGDOM - ANUGRAHAKO KHOLA (feat. MON ALE MAGAR) Lyrics




तपाईंको अनुग्रहको खोला बगे झै
यो मन तपाईं तिरै बगी रहें छ
तपाईंको अनुग्रहको खोला बगे झै
यो मन तपाईं तिरै बगी रहें छ
तपाईंको कृपाले गर्दा हाँसेको बाँचेको छु यो मेरो जीवनमा
हो हो यो मेरो जीवनमा......

म जस्तो अयोग्य मानिसलाई प्रेम गर्नुभो
मेरो मृत्युको खाडलमा आफै पर्नुभो
म जस्तो अयोग्य मानिसलाई प्रेम गर्नुभो
मेरो मृत्युको खाडलमा आफै पर्नुभो
जीवनको मोडहरुमा साथ दिनुभो
आँखाको आँशु मेरो पुछी दिनुभो
जीवनको मोडहरुमा साथ दिनुभो
आँखाको आँशु मेरो पुछी दिनुभो
तपाईंको अनुग्रहको खोला बगे झै
यो मन तपाईं तिरै बगी रहेछ

स्वर्गको सुखलाई त्यागेर उनी धरतीमा आउनुभो
आफ्नो पिताको आज्ञालाई पूरा गर्नुभो
स्वर्गको सुखलाई त्यागेर उनी धरतीमा आउनुभो
आफ्नो पिताको आज्ञालाई पूरा गर्नुभो
रगतको धारा क्रुसमा बगाउनुभो
मानिसको मृत्युसंग जीवन सट्नुभो)
गतको धारा क्रुसमा बगाउनुभो
मानिसको मृत्युसंग जीवन सट्नुभो
तपाईंको अनुग्रहको खोला बगे झै
यो मन तपाईं तिरै बगी रहें छ
तपाईंको अनुग्रहको खोला बगे झै
यो मन तपाईं तिरै बगी रहें छ
तपाईंको कृपाले गर्दा हाँसेको बाँचेको छु यो मेरो जीवनमा
हो हो यो मेरो जीवनमा
हो हो यो मेरो जीवनमा
[ Correct these Lyrics ]

[ Correct these Lyrics ]

We currently do not have these lyrics. If you would like to submit them, please use the form below.


We currently do not have these lyrics. If you would like to submit them, please use the form below.


English

तपाईंको अनुग्रहको खोला बगे झै
यो मन तपाईं तिरै बगी रहें छ
तपाईंको अनुग्रहको खोला बगे झै
यो मन तपाईं तिरै बगी रहें छ
तपाईंको कृपाले गर्दा हाँसेको बाँचेको छु यो मेरो जीवनमा
हो हो यो मेरो जीवनमा......

म जस्तो अयोग्य मानिसलाई प्रेम गर्नुभो
मेरो मृत्युको खाडलमा आफै पर्नुभो
म जस्तो अयोग्य मानिसलाई प्रेम गर्नुभो
मेरो मृत्युको खाडलमा आफै पर्नुभो
जीवनको मोडहरुमा साथ दिनुभो
आँखाको आँशु मेरो पुछी दिनुभो
जीवनको मोडहरुमा साथ दिनुभो
आँखाको आँशु मेरो पुछी दिनुभो
तपाईंको अनुग्रहको खोला बगे झै
यो मन तपाईं तिरै बगी रहेछ

स्वर्गको सुखलाई त्यागेर उनी धरतीमा आउनुभो
आफ्नो पिताको आज्ञालाई पूरा गर्नुभो
स्वर्गको सुखलाई त्यागेर उनी धरतीमा आउनुभो
आफ्नो पिताको आज्ञालाई पूरा गर्नुभो
रगतको धारा क्रुसमा बगाउनुभो
मानिसको मृत्युसंग जीवन सट्नुभो)
गतको धारा क्रुसमा बगाउनुभो
मानिसको मृत्युसंग जीवन सट्नुभो
तपाईंको अनुग्रहको खोला बगे झै
यो मन तपाईं तिरै बगी रहें छ
तपाईंको अनुग्रहको खोला बगे झै
यो मन तपाईं तिरै बगी रहें छ
तपाईंको कृपाले गर्दा हाँसेको बाँचेको छु यो मेरो जीवनमा
हो हो यो मेरो जीवनमा
हो हो यो मेरो जीवनमा
[ Correct these Lyrics ]
Writer: RAJ BISWA
Copyright: Lyrics © O/B/O DistroKid




REJOICE KINGDOM - ANUGRAHAKO KHOLA (feat. MON ALE MAGAR) Video
(Show video at the top of the page)


Performed By: REJOICE KINGDOM
Language: English
Length: 4:57
Written by: RAJ BISWA
[Correct Info]
Tags:
No tags yet