Back to Top

Kasto Gadha Maya Video (MV)




Performed By: RB GEET
Language: English
Length: 2:11
Written by: Ritubarna Paudyal




RB GEET - Kasto Gadha Maya Lyrics




फूलबारीका फूलहरु ओइली मरे पनि
झरनाको संग्लो पानी मैली झरे पनि
मेरोमाया फक्रिएको फूलसरी ताजा
बाँचुञ्जेल गर्छु माया जस्तो गर्छु आज

त्यसै त्यसै कस्तो गाढा माया बसेछ नि
थाहै पाइन कैलेदेखि यस्तो भयो कुन्नी
घामसँगै छाँया साथ, मसँग छौ तिमी
यसरी नै बाँचीरहुँ, हामी जुनी जुनी

गुराँशले लाली तिम्रै मागे जस्तो लाग्छ
गुलावले तिम्रै बैंस चोरेजस्तो लाग्छ
हावाले पनि तिम्रै बास्ना छर्छ वरिपरी
मख्ख पर्छ मेरो मन तिम्रै रुप हेरी

त्यसै त्यसै कस्तो गाढा माया बसेछ नि
थाहै पाइन कैलेदेखि यस्तो भयो कुन्नी
घामसँगै छाँया साथ मसँग छौ तिमी
यसरी नै बाँचीरहुँ हामी जुनी जुनी
[ Correct these Lyrics ]

[ Correct these Lyrics ]

We currently do not have these lyrics. If you would like to submit them, please use the form below.


We currently do not have these lyrics. If you would like to submit them, please use the form below.




फूलबारीका फूलहरु ओइली मरे पनि
झरनाको संग्लो पानी मैली झरे पनि
मेरोमाया फक्रिएको फूलसरी ताजा
बाँचुञ्जेल गर्छु माया जस्तो गर्छु आज

त्यसै त्यसै कस्तो गाढा माया बसेछ नि
थाहै पाइन कैलेदेखि यस्तो भयो कुन्नी
घामसँगै छाँया साथ, मसँग छौ तिमी
यसरी नै बाँचीरहुँ, हामी जुनी जुनी

गुराँशले लाली तिम्रै मागे जस्तो लाग्छ
गुलावले तिम्रै बैंस चोरेजस्तो लाग्छ
हावाले पनि तिम्रै बास्ना छर्छ वरिपरी
मख्ख पर्छ मेरो मन तिम्रै रुप हेरी

त्यसै त्यसै कस्तो गाढा माया बसेछ नि
थाहै पाइन कैलेदेखि यस्तो भयो कुन्नी
घामसँगै छाँया साथ मसँग छौ तिमी
यसरी नै बाँचीरहुँ हामी जुनी जुनी
[ Correct these Lyrics ]
Writer: Ritubarna Paudyal
Copyright: Lyrics © O/B/O DistroKid

Back to: RB GEET

Tags:
No tags yet