(व्यथाले दबिन्छ त्यो मुटु तिम्रो)
(व्यथाले दबिन्छ त्यो मुटु तिम्रो)
(त्यो छात्ति चिरिन्छ एकान्तमा रूँदा रूँदा)
(त्यो छात्ति चिरिन्छ एकान्तमा रूँदा रूँदा)
(बीरहि बनी पीडाले जल्दा छ)
(बीरहि बनी पीडाले जल्दा छ)
व्यथाले दबिन्छ...
शान्ति है खोज्छौ संसारको थोकमा
ह्रदय तृप्ति हुँदैन ।
आँसुको थोपा बगेको यहाँ कसैले
पनि देख्दैन ।
व्यथाले दबिन्छ...
त्यो क्रन्दन तिम्रो, त्यो रोदन तिम्रो,
कसैले पनि सुन्दैन... ।
मुटुको व्यथा, दिलको तड्पन, बुझ्ने यहाँ
कोही हुँदैन ।
व्यथाले दबिन्छ...
ह्रदय खोली पश्चताप गरि
येशूलाई अपनाउ आज नै
दिनेछन् शान्ति पाप क्षम गरि
ऊनै को रगतमा...।
व्यथाले दबिन्छ...