उकाली ओरालीहरूमा
Ayy, yeah, ayy
Lil Stone finna cook this beat
म लिन्छु म दिन्छु, म सिक्छु, म इछुक
I don't need no one, एकलै नि म हिडछु
म भिडछु, अघि बधि सबैलाई चिरछु
सुख होस् या दुःख एकलै नि म भिर छु
सुखमा रमाउछु
म दुःखमा नि same (Same)
दुःख म लुकाउछु
तिम्रो सुख मेरो win (Win)
हारन मनले मानदैन
जित्नु मेरो dream (Dream)
Folk hoes, ya, hip hop hoes
Let's be one team (हरि, हरि, हरि, हरि)
Directions, we've been looking for directions (Directions)
All our life
While the truth lies right in front of our eyes
It's been here all along this time (Been here all along this time)
उकाली चढेर पुगैला त्यो गन्तव्य
ओराली झर्ने त कुरै छैन है याहाँ
उकाली ओराली (ओराली)
भन्जङगै चैतारी (Ayy) यी है आमा पनि (Ayy) shirt फुकाली (Woo, woo)
कापिमा कोतारी (Rap, rap)
Trending मा यो पालि (Lil rock)
Headingमा news आयो (Huh, huh)
ठोक तालि, ठोक तालि (ठोक, ठोक)
दुःखको समय जान्छ नि बाबु तर सुखको समय नि जान्छ (जान्छ)
समयलाई समाउन सकिन्न सबैलाई समयले झापड हान्छ! (हान्छ!)
KTM to Sydney, boy
Got hate all the way to kidney, oye
That break up really hit me, oye
She got boyfriend but she need me, oye
म लिन्छु म दिन्छु, म सिक्छु म इछुक
I don't need no one, एकलै नि म हिडछु
म भिडछु, अघि बधि सबैलाई चिरछु
सुख होस् या दुःख, एकलै नि म भिर छु
एकलै नि म भिर छु, एकलै नि म भिर छु
रङ्गिबिरङ्गि रहर सपनाको शहर त म बुन्छु (त म बुन्छु)
म छुन्छु सिखर नजर नहटाएर
It don't make no sense if you not here to understand
I keep my clock in my jeans to remind me when I'm out of my energy
Usually, I don't ever stop
You really think that sitting back is gonna take you to the top
उकाली चढेर पुगैला त्यो गन्तव्य
ओराली झर्ने त (झर्ने त) कुरै छैन है याहाँ (छैन है याहाँ)
म लिन्छु म दिन्छु, म सिक्छु म इछुक
I don't need no one, एकलै नि म हिडछु
म भिडछु, अघि बधि सबैलाई चिरछु
सुख होस् या दुःख, एकलै नि म भिर छु
म लिन्छु म दिन्छु, म सिक्छु म इछुक (उकाली चढेर)
I don't need no one, एकलै नि म हिडछु (पुगैला त्यो गन्तव्य)
म भिडछु, अघि बधि सबैलाई चिरछु (ओराली झर्ने त)
सुख होस् या दुःख, एकलै नि म भिर छु (कुरै छैन है याहाँ)
एकलै नि म भिर छु, एकलै नि म भिर छु
उकाली चढेर पुगैला त्यो गन्तव्य
ओराली झर्ने त (झर्ने त) कुरै छैन है याहाँ (उकाली ओरालीहरूमा)
उकाली चढेर पुगैला त्यो गन्तव्य (उकाली ओरालीहरूमा)