सानी परि तिमी मेरो नजिक सँगै बसिदेउ न
सधैं भरी मेरो हात समाइ म सँगै हिँडिदेउन
सानी परि तिमी मेरो नजिक सँगै बसिदेउ न
सधैं भरी मेरो हात समाइ म सँगै हिँडिदेउन
बाटो भरी अन्धकारै भए पनि
घाम हेर्न डाँडैडाँडा चडे पनि
तिमी बनि दिनु मेरो चन्द्रमा
अनि हिडि दिनु मसँगै सबै कुना
तिमी मेरो मुना
अनि मेरो सूर्यमुखी
मेरो लालिगुँरास
अनि मेरो Waterlily
तिमी मेरो मुना
अनि मेरो सूर्यमुखी
मेरो लालिगुँरास
अनि मेरो Waterlily
छाडि गए तिमीले पिडा लाग्ने छैन
फर्केर आउनेछौ पनि म भन्दिन
तात्पर्य तिमीले मलाई भुल्नु हुन्न
माया गरेको भने मुसुक्क हास्नु न
तिमी मेरो मुना
अनि मेरो सूर्यमुखी
मेरो लालिगुँरास
अनि मेरो Waterlily
तिमी मेरो मुना
अनि मेरो सूर्यमुखी
मेरो लालिगुँरास
अनि मेरो Waterlily
तिमी मेरो मुना
अनि मेरो सूर्यमुखी
मेरो लालिगुँरास
अनि मेरो Waterlily
तिमी मेरो मुना
अनि मेरो सूर्यमुखी
मेरो लालिगुँरास
अनि मेरो Waterlily
तिमी मेरो मुना
अनि मेरो सूर्यमुखी
मेरो लालिगुँरास
अनि मेरो Waterlily
तिमी मेरो मुना
अनि मेरो सूर्यमुखी
मेरो लालिगुँरास
अनि मेरो Waterlily
तिमी मेरो मुना
अनि मेरो सूर्यमुखी
मेरो लालिगुँरास
अनि मेरो Waterlily
तिमी मेरो मुना
अनि मेरो सूर्यमुखी
मेरो लालिगुँरास
अनि मेरो Waterlily
तिमी मेरो मुना
अनि मेरो सूर्यमुखी
मेरो लालिगुँरास
अनि मेरो Waterlily
तिमी मेरो मुना
अनि मेरो सूर्यमुखी
मेरो लालिगुँरास
अनि मेरो Waterlily