दाजुभाइ टाढा पुगे
__ गर्नु आए छिमेकी
तर कालो मन भएकी
स्वास्नी चाँही त्रिनेत्री
अन्योल अवस्थामा
बाबु र आमा
लुटेर गए सबै
मौका को फाइदा मा
आउ दाजु फर्कि हिँडौ
यो गति देख्नै सकिन
पहिले मेरो बुद्धि
अहिले झन बुझ्नै सकिन
अन्योल अवस्थामा
बाबु र आमा
लुटेर गए सबै
मौका को फाइदा मा
मौका को फाइदा मा
मौका को फाइदा मा
मौका को फाइदा मा
मौका को..
दाजुभाइ फर्कि आए
मिलीजुली घर बनाए
सुख चाँही खोज्दै हिँडे
हात भने कहिले समाए ?
यस्तै रमाइला अन्त्य
सबैको हुँदैनन्
मात्र सुखको नाम
जिन्दगी होइन
अन्योल अवस्थामा
हाम्रै नेपाल आमा
लुटेर गए सबै
मौका को फाइदा मा