आफ्नो भावलाई हेरी
आफ्नो सम्बन्ध यो
कत्ति गहिरो हो सधै
हामी बिचको माया यो
विश्वास जित्ने मन यो
खुसी छ है जिन्दगी
भन्नु सधै
भन्नु सधै
भन्नु सधै
भन्नु सधै
दिन नयाँ लाग्छ
हासो रोकिदैन
हराउदैन मन कतै
बाटो कुरी बस्छु म
भाव सम्झी हिडछु
टोलाई बस्छु माया सम्झी
भन्नु सधै
भन्नु सधै
भन्नु सधै
भन्नु सधै
हाम्रो बीचको नाता
गहिरो छदै छ
माया साचो अनि विश्वास
सोचेको जस्तै छ
चाहना हाम्रो कहानी
सम्बन्ध बलियो
मायामा जिन्दगानी
विश्वास मन यो
मन भरिदैन
कहिलै तिम्रो साथले
माया जीवन भरी
बितेका समय पनि
याद भरिएका
सोची बस्छु पात्रो हेरी
भन्नु सधै
भन्नु सधै
भन्नु सधै
भन्नु सधै
हाम्रो बीचको नाता
गहिरो छदै छ
माया साचो अनि विश्वास
सोचेको जस्तै छ
हाम्रो बीचको नाता
गहिरो छदै छ
माया साचो अनि विश्वास
सोचेको जस्तै छ
भन्नु सधै