हराउ कतै तिमीसित अनन्तमा, अनन्तमा
एउटै यो इच्छा - सम्पन्न गर्न पाउ फेरि, यहि जुनिमा
सम्झनामा तिमी नै छौ
सपना जस्तै भइ
कुराकानीमा तिमी नै छौ
जति दिन बितिगए पनि
हु, हुहुहु
हुहुहु हु
हु, हुहुहु
हुहुहु हु
याद अझै आउछ तिमीसितका पलहरु, रहरहरू
हात समाएर भन्थ्यौ मलाई तिमी सधैँ सधैँ
माया म तिम्रै हो
कुरिरन्छु म अझै पनि (कुरिरन्छु म, कुरिरन्छु म)
बत्दै जाने ऋतुहरु हेरि बसी
टाढा कतै हराईजाउ अब (टाढा कतै हराईजाउ अब)
कहिले यता नआउनेगरी
सुनन, पर्खिरहन्छ यो मन
इशारा देउन काहीँबाट मलाई यहाँ
डुबिसके तिम्रै आशमा
लाग्छ जनम बितिगयो
यस्तै रह्यो स्थिति मेरो
तिमिसंगै भाग्यको साथ हराइगयो
हु, हुहुहु
हुहुहु हु
हु, हुहुहु
हुहुहु हु