चरम क्रुरता हो पुँजीवाद
शिकार र शिकारी
मानिस मानिस बिचको संवन्ध नै
माल सामाग्रि
अत्याउँछन् सर्वसाधरणलाई
पुँजीको निम्ती लागिपरि
आफ्नै कालको चिहान खन्छन्
भष्म पृथ्वीलाई अझै भस्काइ
उपभोक्तावादको सिमै छैन
लोभको झन् सिमै छैन
मानव समाजको दुर्घटना यो
रफ्तार बढ्दो संसार यो
टुङ्गिन्छ सभ्यता टुङ्गिन्छ विकास
बाँच्न साह्रो झनै साह्रो
कष्टकर सर्वहारा
दासताको जीवन भो