Back to Top

Chari Maila - Consumer Capitalism Lyrics



Chari Maila - Consumer Capitalism Lyrics




चरम क्रुरता हो पुँजीवाद
शिकार र शिकारी
मानिस मानिस बिचको संवन्ध नै
माल सामाग्रि

अत्याउँछन् सर्वसाधरणलाई
पुँजीको निम्ती लागिपरि
आफ्नै कालको चिहान खन्छन्
भष्म पृथ्वीलाई अझै भस्काइ

उपभोक्तावादको सिमै छैन
लोभको झन् सिमै छैन
मानव समाजको दुर्घटना यो
रफ्तार बढ्दो संसार यो

टुङ्गिन्छ सभ्यता टुङ्गिन्छ विकास
बाँच्न साह्रो झनै साह्रो
कष्टकर सर्वहारा
दासताको जीवन भो
[ Correct these Lyrics ]

[ Correct these Lyrics ]

We currently do not have these lyrics. If you would like to submit them, please use the form below.


We currently do not have these lyrics. If you would like to submit them, please use the form below.




चरम क्रुरता हो पुँजीवाद
शिकार र शिकारी
मानिस मानिस बिचको संवन्ध नै
माल सामाग्रि

अत्याउँछन् सर्वसाधरणलाई
पुँजीको निम्ती लागिपरि
आफ्नै कालको चिहान खन्छन्
भष्म पृथ्वीलाई अझै भस्काइ

उपभोक्तावादको सिमै छैन
लोभको झन् सिमै छैन
मानव समाजको दुर्घटना यो
रफ्तार बढ्दो संसार यो

टुङ्गिन्छ सभ्यता टुङ्गिन्छ विकास
बाँच्न साह्रो झनै साह्रो
कष्टकर सर्वहारा
दासताको जीवन भो
[ Correct these Lyrics ]
Writer: Maki Gurung
Copyright: Lyrics © O/B/O DistroKid

Back to: Chari Maila



Chari Maila - Consumer Capitalism Video
(Show video at the top of the page)


Performed By: Chari Maila
Length: 4:17
Written by: Maki Gurung

Tags:
No tags yet